SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार विभागमा एकैदिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ । विभागले सार्वजनिक गरेको २०८३ असार ०३ गतेको विवरणअनुसार मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् । विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम गरिरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी