SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

कालीगण्डकीमा बाँध निर्माणपछि माझी र बोटेको पेसा संकटमा

स्याङ्जा- मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत आयोजनाको बाँध निर्माणपछि माझी समुदायको पेसा संकटमा परेको छ । बाँध निर्माणपछि माछा मारेर जीविकोपार्जन माछाको कमी भएपछि पेसा संकटमा परेको हो । साथै डुंगा चलाउन नपाउँदा बोटे समुदायको पेसा पनि संकटमा परेको छ । माझी समुदायका अनुसार जलाशय बन्नुअघि कालीगण्डकी र आँधीखोलाको संगम क्षेत्र आसपासमा माछा प्रशस्त पाइन्थ्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी