SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

ग्लोबल टाइम्ससँग परराष्ट्रमन्त्री खनाल-‘चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध हाम्रो नीति हो’

काठमाण्डु – नेपालले चिनियाँ सरकारबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै चीनसँग अझ बलियो सम्बन्ध निर्माण गर्न चाहना प्रकट गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग द्विपक्षीय सहकार्यमा सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । खनाल आइतबारदेखि बुधबारसम्म चीनको भ्रमण गेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी