SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

प्रहरीको ‘स्वीप अपरेसन’ १४ सय बढी पक्राउ

काठमाण्डु-जिल्ला प्रहरी परिसरले गत जेठ महिनामा सञ्चालित ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ । कारबाहीमा १९९ महिला, एक हजार २१८ पुरुष र अन्य तीन जनालाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाण्डु प्रहरीले स्वीप अप्रेसन चलाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी