SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

आज विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस

काठमाण्डु- विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसघंको महासभाले सन् १९९४ मा जुन १७ लाई खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि यो दिवश मनाउन थालिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी