माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?
काठमाण्डु– माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) खुला भएको छ । कम्पनीले आजबाट १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
