SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाण्डु – प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठममा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी