SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबलको प्रसारण निःशुल्क गर्न नेकपाको माग

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विश्वकप फुटबल निःशुल्क हेर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद् प्रमेश हमालले जारी विश्वकप फुटबल नेपाल टेलिभिजनमार्फत निःशुल्क प्रसारण गर्न माग गरेका हुन् । हमालले टेलिभिजनमा फुटबल हेर्ने दर्शकबाट मनोमानी शुल्क असुली भइरहेको भन्दै सरकारको ध्यानकर्षण गराए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी