SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

भारतका प्रसिद्ध आध्यात्मिक गुरु स्वामी अवधेशानन्द गिरि नेपाल आउँदै

काठमाण्डु– भारतको प्रसिद्ध धार्मिक स्थल ऋषिकेशमा अवस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि नेपाल आउने भएका छन् । स्वामी अवधेशानन्द गिरि असार ५ गते काठमाण्डु ओर्लिने भएका हुन् । उनी सोही दिन काठमाण्डुमा आयोजना हुने प्रबुद्ध नागरिक गोष्ठीमा सहभागि हुनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी