SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश सभामा ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

सुर्खेत – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी