SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीलाई श्रम संस्कृतिका सांसद आरेनले भने- धेरै उम्लिन हुँदैन, पोखिन्छ

काठमाण्डौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई धेरै उम्लिए पोखिने बताएका छन् । अर्थमन्त्रीले सानो विनियोजन विधेयक समेत अध्ययन नगरेको भन्ने जवाफ दिएपछि उनले उक्त कुरा बताएका हुन् । ‘सानो विनियोजन विधेयक समेत अध्ययन नगरेको भनेर कटाक्ष गर्नुभयो,’ उनले भने, ‘मन्त्रीज्यू आदीवासी जनजाती आयोग र प्रतिष्ठान फरक हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी