SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

‘ठेकेदारको खुट्टा भाँच्ने’ मन्त्रीको अभिव्यक्तिमा ज्ञानबहादुर शाहीको समर्थन

काठमाण्डु–ठेकेदारको खुट्टा भाँचिदिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको अभिव्यक्तिप्रति राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले समर्थन जनाएका छन् । शाहीले मन्त्री लम्सालको अभिव्यक्तिलाई आशय हिंसा प्रवद्र्धन गर्नु नभई कानून मिच्ने, लापरबाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्धको कडा सन्देशका रुपमा व्याख्या गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी