SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

धनकुटामा इटहरीका कृष्ण अधिकारीसहित ५ जना स्रष्टा सम्मानित

धनकुटा : गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले प्रदान गर्ने विभिन्न पुरस्कारबाट ५ जना स्रष्टा पुरस्कृत भएका छन् । पुस्तकालयको पन्ध्रौँ वार्षिकोत्सव, साधारणसभा तथा सम्मान कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।