SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको चेतावनी

काठमाडौं : गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ।