SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

इटहरीलाई ‘ब्रान्डेड सिटी’ बनाउने सपना अधुरै, सरोकारवालाले के देखे कमजोरी?

इटहरी : इटहरीलाई आर्थिक रूपमा समृद्ध, व्यवस्थित र सुशासित सहरका रूपमा विकास गर्न स्पष्ट दीर्घकालीन भिजन, उत्तरदायी नेतृत्व र सचेत नागरिकको भूमिका अपरिहार्य रहेको निष्कर्षसहित विभिन्न क्षेत्रका विज्ञ, व्यवसायी, अर्थविश्लेषक, शिक्षाविद्, सञ्चारकर्मी तथा जनप्रतिनिधिहरूले जोड