SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

अमेरिका–इरान शान्ति सम्झौता २४ घण्टाभित्र हुन सक्ने पाकिस्तानको दाबी

इस्लामाबाद : संयुक्त राज्य अमेरिका र इरानबीच जारी मध्यपूर्वी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौता आगामी २४ घण्टाभित्र हुन सक्ने पाकिस्तानले जनाएको छ।