SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०३:१३ PM · 1 मिनेट पढाइ

एक दर्जन सुरुङमार्गको अध्ययन र निर्माणका लागि ६७ करोड बजेट

काठमाडौँ : पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।