SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०२:२० PM · 1 मिनेट पढाइ

पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर कृषिमा, मलको संकट चुलियो

एजेन्सी : पश्चिम एसिया अर्थात मध्यपूर्वमा बढ्दो द्वन्द्वले विश्वव्यापी आपूर्तिमा झट्का दिइरहेका बेला भारतको कृषि क्षेत्रमा त्यसको असर देखिएको छ ।