SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

भारतीय अवरोधका कारण असार १ गतेदेखि चिया उद्योग बन्द गर्ने उद्योगीको चेतावनी

इलाम : नेपाली चिया निर्यातमा भारतले पटक–पटक अवरोध सिर्जना गरेको भन्दै चिया उद्योगीहरूले आगामी असार १ गतेदेखि देशभरका चिया उद्योग बन्द गर्ने चेतावनी दिएका छन्।