SHARE
पालिका पत्र · शुक्रबार​ २२ जेठ २०८३ ०१:०१ AM · 1 मिनेट पढाइ

कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन

कपिलवस्तु नगरपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, दलित तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य संस्थाको पहुँच कमजोर रहेका बस्तीमा घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको यो सेवा नगरवासीका लागि राहत र आशाको नयाँ माध्यम बनेको बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र