महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
जेठ २५, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतीपुरस्थित श्री जनसेवा कृषि सहकारी संस्था लिमिटेड विगत केही महिनादेखि नेतृत्वविहीन अवस्थाको शिकार बनेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पालिका पत्र
