SHARE
पालिका पत्र · आइबार​ २४ जेठ २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

नव प्रभात सामुदायिक वनद्वारा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न, ५ सय भन्दा बढी लाभान्वित

बाणगंगा, २४ जेठ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा दुई दिने निःशुल्क आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सञ्चालित उक्त विशेष स्वास्थ्य शिविरबाट वन समूह अन्तर्गतका विभिन्न टोलका पाँच सयभन्दा बढी उपभोक्ताहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र