SHARE
पालिका पत्र · आइबार​ २४ जेठ २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

वन संरक्षण र दिगो व्यवस्थापनले मात्र समुदायको विकास सम्भव

बाणगंगा, २४ जेठ । कपिलवस्तु कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वन व्यवस्थापन, जैविक विविधता संरक्षण तथा मानव स्वास्थ्यमा वनको प्रभाव सम्बन्धी एक दिवसीय वृहत् उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र