SHARE
पालिका पत्र · मङगलबार ५ जेठ २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशबाट धुर्कोट गाउँपालिकाको एकमात्र शून्य बेरुजु

गुल्मी, ५ जेठ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१ ०८२ को ६३ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये धुर्कोट गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ । प्रतिवेदनअनुसार धुर्कोट गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शी खर्च व्यवस्थापन तथा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत बेरुजु शून्य कायम गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र