SHARE
पालिका पत्र · बुधबार ६ जेठ २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको आयोजना मा जनचेतना विद्यालयमा निःशुल्क आँखा शिविर, करिब दुई सय वढीको परीक्षण

जेठ ६,कपिलबस्तु । रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा तथा भैरव चश्मा पसल एवं आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा जनचेतना आधारभूत विद्यालय वनगाईमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा करिब दुई सयभन्दा बढीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र