SHARE
पालिका पत्र · आइबार​ १० जेठ २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

बाणगंगामा क्रिकेटको महाउत्सव : प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता सुरु, वाणगंगा नदीको ढुंगाबाट ऐतिहासिक ट्रफी

जेष्ठ १०, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशाला मा “प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता २०८३” भव्य रूपमा उद्घाटन गरिएको छ । ग्यालेक्सी युथ क्लव को आयोजनामा सञ्चालन भएको प्रतियोगिताले खेलकुदसँगै बाणगंगा क्षेत्रको स्थानीय कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र