SHARE
पालिका पत्र · आइबार​ १० जेठ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

वन अतिक्रमण गरे कानुनी कारबाही हुने मायादेवी साझेदारी वन समूहको चेतावनी

जेठ १०, कपिलवस्तु । समूहका अध्यक्ष दिनेश प्रसाद जयसवालद्वारा जारी सूचनामा वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा चुनौती सिर्जना गर्ने कार्य रोक्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ । साथै, आगामी दिनमा पनि वन क्षेत्रमा अतिक्रमण तथा खनजोत गरेको पाइए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र