SHARE
पालिका पत्र · सोमबार १८ जेठ २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

सडक निर्माण कम्पनीको गुनासोः नगरपालिकाले राजस्व लियो, तर माटो, ग्राभेल उठाउन दिएन

कपिलवस्तु, १८ जेठ । राष्ट्रिय गौरवको महत्व बोकेको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको निर्माण कार्य रुपन्देही क्षेत्रमा आवश्यक माटो तथा ग्राभेल अभावका कारण प्रभावित भएको छ । निर्माण कम्पनीले सम्बन्धित निकायमा राजस्व बुझाइसकेको अवस्थामा समेत स्थानीय तह र वन कार्यालयबाट अवरोध सिर्जना हुँदा सडक निर्माणको गति सुस्त बनेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र