SHARE
पालिका पत्र · शनिबार २३ जेठ २०८३ १२:४६ AM · 1 मिनेट पढाइ

अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालय तीन दिन बन्द

जेठ २३, कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र