लोक सेवाको प्रश्न बनेका फोटो पत्रकार मनोज पौडेल
जेठ २४, २०८३ तीन वर्षअघि विजय तेली शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए। सामान्य ज्ञानको पुस्तक पल्टाउँदै गर्दा उनले एउटा प्रश्न देखे– “२०७५ सालको उत्कृष्ट वातावरण पत्रकार पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन्रु” उत्तरमा आफ्नै सहकर्मी मनोज पौडेलको नाम देखेपछि उनी छक्क परे।
