SHARE
पालिका पत्र · बिहीबार १० पु २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल निर्वाचित

कपिलवस्तु, १० पुस । “रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र