दुई नगरपालिकाबीच सहकार्य, नदिजन्य पदार्थ ठेक्का प्रक्रिया समन्वयात्मक रूपमा अघि बढ्ने
बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाको सीमानामा पर्ने वाणगंगा नदी क्षेत्रबाट नदिजन्य पदार्थको उत्खनन, संकलन तथा निकासी कार्यलाई व्यवस्थित, पारदर्शी र समन्वयात्मक रूपमा अघि बढाउने उद्देश्यले दुवै नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
