SHARE
पालिका पत्र · शनिबार १२ पु २०८२ ०२:४१ AM · 1 मिनेट पढाइ

झ्यालढोका बन्द गरेर हिटर ताप्ने बानी छ‚ अक्सिजनको कमीले ज्यानै जान सक्छ

जाडो मौसम छ। यसले गर्दा हाम्रो दैनिक जनजीवन प्रभावित हुँदै गएको छ। दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न बाक्लो लुगा लगाउनेदेखि तातो झोलिलो खानेकुरा समेत खाने गरिन्छ। यति मात्रै होइन चिसो मौसममा न्यानो हुनको लागि हामीले आगो देखि हिटरको प्रयोग गर्छौं। न्यानो हुने उद्देश्यले तापिने आगो तथा हिटरले नथाहा पाउने तरिकाले हाम्रो स्वास्थ्यलाई समेत बिगारिरहेको हुन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र