SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

मेटलाइफ नेपाल र बीमा गोजिमा एपबीच विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक

काठमाडौं : मेटलाइफ नेपालले आफ्नो डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यका साथ, डिजिटल प्लेटफर्म बीमा गोजिमा मार्फत पहिचान पाएको नियोअस्योर इन्स्योरेन्स एजेन्टसँग साझेदारी गर्दै ग्राहकहरूलाई मोबाइल एपबाटै सहज रूपमा खरिद गर्न सकिने विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक गरेको छ।यस साझेदारीमार्फत बीमा गोजिमा सदस्यहरूका लागि विशेष रूपमा तयार गरिएको सरल ग्रुप अफिनिटी प्याकेज उपलब्ध हुने छ।