SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

आनी छोइङको नियुक्तिबारे कांग्रेस महामन्त्रीले भने– गलत निर्णय भएको छ, विवादास्पद नियुक्ति सच्याउनुस्

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर सरकारको आलोचना गरेका छन्। विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि मध्यरातमा धरपकड गरिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार