SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले ल्यायो एनपीएल प्याकेज,५९९ रुपैयाँमै दैनिक ८ जीबी डेटा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस प्याकेजमा दैनिक ८ जीबी डेटा र अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा समेटिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार