पौने ६ अर्बको कारोबार हुँदा बेनी हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३० अंकमा कायम भएको हो । बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने बढेको छ।
