SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

एनपीएल–३ मा पहिलो अर्धशतक बनाएका मलानलाई रसेलले बनाए डेब्यु सिकार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो सिजनमा चितवन राइनोजका ओपनर डेविड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन्। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगर किंग्सविरुद्धको खेलमा मलानले ४१ बलमा ५० रन पूरा गर्दै प्रतियोगिताको पहिलो अर्धशतक बनाएका हुन्। टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले मलानको अर्धशतकसँगै उत्कृष्ट सुरुआत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार