SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ १०:२० AM · 1 मिनेट पढाइ

तीन महिनामै साढे ४ अर्बको धानचामल आयात, बासमती किन्न मात्रै झन्डै २ अर्ब विदेशियो

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै साढे ४ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ। साउनदेखि असोजसम्मको अवधिमा धान, चामल, कनिका र बिउ आयात गर्न ४ अर्ब ४८ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम विदेशिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार