SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

शिशु स्याहारमा सहयोग पुर्‍याउन प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच सहकार्य

काठमाडौं। नवजात शिशु तथा साना बालबालिकाको उचित स्याहारमा सहयोग पुर्‍याउने उद्देश्यले मारिको लिमिटेडको बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा जन्मिएका शिशुका परिवारलाई लक्षित गरी कुल १५ हजार थान बेबी केयर सामग्री वितरण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार