SHARE
कर्पोरेट समाचार · बुधबार १२ कात्िक २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

सलिको गल्फ प्रतियोगिता शनिबार, होल इन वान गर्ने खेलाडीले टाटा नेक्सन कार जित्ने

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा ‘सलिको गल्फ प्रतियोगिता २०२६’ आयोजना गर्ने भएको छ । कात्तिक १५ गते आयोजना हुने प्रतियोगितामा करिब १०० जना एमेच्योर गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । प्रतियोगितामा मुख्यतः नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार