SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

गोदावरी फूल मेलाको १९औँ संस्करण कात्तिक १२ देखि, तिहारमा साढे ६४ करोडको व्यापार गर्ने लक्ष्य

काठमाडौं । गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन तथा पुष्प व्यवसायको विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको गोदावरी फूल मेलाको १९औँ संस्करण आगामी कात्तिक १२ गतेदेखि सञ्चालन हुने भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा ललितपुरको जावलाखेल खेल मैदानमा कात्तिक १६ गतेसम्म पाँच दिन मेला सञ्चालन हुन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार