SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

सरकारले रोक्यो पदयात्रा अनुमति, पर्यटकलाई तीन दिन सुरक्षित रहन आग्रह

काठमाडौं। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि सरकारले पदयात्रा (ट्रेकिङ) अनुमति जारी गर्न रोक लगाएको छ। सरकारले पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त क्षेत्रमा नजान र पदयात्रामा रहेकालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार