SHARE
कर्पोरेट समाचार · मङगलबार ११ कात्िक २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

एनपीएलमा ‘म्यान अफ द म्याच’लाई एक्स्ट्रिमले चाँदीको बल दिने, पहिलो विजेता बने शेर मल्ल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले अब चाँदीको बल पुरस्कार पाउने भएका छन्। एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत खेलाडीलाई चाँदीको बल प्रदान गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार