SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

बंगालको खाडीमा अति शक्तिशाली बन्दै चक्रवात ‘अनर्ब’ नेपालमा भारी वर्षा र हिमपातको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अनर्ब’ नामक चक्रवात थप शक्तिशाली बन्ने क्रममा रहेकाले नेपालका विभिन्न जिल्लामा यसको यसको प्रभाव पर्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात शक्तिशाली हुँदै अति शक्तिशाली चक्रवातमा विकसित हुन सक्ने र त्यसको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार