SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

एनपीएलमा सुरक्षा तयारी, यस्तो छ प्रहरीको योजना

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । एनपीएलमा हुन सक्ने बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानीका लागि प्रहरीका विशेष टोली परिचालन गरिएको छ । यस्तै सुरक्षाका लागि झण्डै १४ सय प्रहरी परिचालन गरिने छ। जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा सुरक्षा योजना तयार पारेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी