SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

पिजफायर सञ्चालकको मृत्यु रहस्यमय, व्यक्तिगत सम्बन्धदेखि आर्थिक कारोबारसम्म अनुसन्धान

विराटनगर : विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले व्यक्तिगत सम्बन्ध, रेस्टुरेन्टको आर्थिक कारोबार र घटनासँग जोडिएका अन्य तथ्यको अनुसन्धान अघि बढाएको छ।