अलैँची सुकाउँदै किसान (तस्बिरहरू)
ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५, ओखरबोटेस्थित अलैँची बगानमा रहेको भट्टीमा अलैँची सुकाउँदै किसान। अलैँची टिप्ने मुख्य याम भएकाले यहाँका किसान दसैँको समयमा समेत बगानमै व्यस्त हुने गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
