धनुषामा श्रीमतीको हत्या, श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला
धनुषा : धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ भने उनका श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
