सर्लाहीमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
सर्लाही : पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
